Like us!
Follow us!
Connect us!
Watch us!

असल कर्जाको ‘प्रोभिजन’ दर घट्यो

अर्थ संसार

मंगलबार, १३ फागुन २०८१, २२ : १० मा प्रकाशित

असल कर्जाको ‘प्रोभिजन’ दर घट्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर घटाउने निर्णय गरेको छ। सार्वजनिक व्यवस्थाअनुसार, अब असल कर्जाको प्रोभिजन दर १ प्रतिशत रहनेछ, जसअघि १.१ प्रतिशत थियो। 

यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढाउन सहयोग पुर्याउनेछ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको