नेपाल स्टक एक्जेन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको १० प्रतिशत बोनश सेयर वापत ३३ लाख ९८ हजार १७६.१० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको उक्त शेयर भोलि विहीबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस