Like us!
Follow us!
Connect us!
Watch us!

राजसंस्था फर्काउनको कुरा आकाशको जुनतारा खसाल्ने सपना जस्तै हो - गोकुल बास्कोटा

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, १४ : २५ मा प्रकाशित

राजसंस्था फर्काउनको कुरा आकाशको जुनतारा खसाल्ने सपना जस्तै हो -  गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने बनाउने रहेको बताएका छन्।

नेता बास्कोटाले आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना रहेको विश्लेषण गरे।

उनले भने,‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो।’

उनले राजसंस्था फर्काउनको कुरा आकाशको जुनतारा खसाल्ने सपना जस्तै भएको तर्क गरे।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको