Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको नयाँ सीईओमा नारद लुँइटेल नियुक्त

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, २० : ५८ मा प्रकाशित

नेप्सेको नयाँ सीईओमा नारद लुँइटेल नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ प्रमुख (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको