प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरू नहुँदै स्थगित गरिएको हो । यता सरकारपक्षले एउटा कर्मचारीको विषयमा जवाफ दिन जरुरी नभएको बताउँदै आएको छ ।
११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अब २ बजे बस्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस