मितेरी डेभलपमेन्ट बैंकको बोनश सेयर सूचिकृत भएको छ ।
नेप्सेमा आज यस बैंकको ९.५०७९ प्रतिशत बोनश वापत १० लाख ५६ हजार ७३४.२६ कित्ता सेयर सूचिकृत भएको हो । उक्त सेयर अब भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस