Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भयो - गभर्नर अधिकारी

अर्थ संसार

शुक्रबार, २२ चैत्र २०८१, १३ : ३५ मा प्रकाशित

राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भयो   - गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको बताएका छन्। शुक्रवार आफ्नो कार्यकालको समीक्षा गर्दै उनले यस्तो बताएका हुन्।

‘मेरो कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको अवस्था रह्यो’, गभर्नर अधिकारीले भने,

विगतका पाँच वर्ष सन्तुष्टिका वर्षहरू रहेको समेत उनले दाबी गरे। आफ्नो कार्यकालमा उल्लेख्य काम गरेको उनले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको