Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ?

अर्थ संसार

सोमबार, २५ चैत्र २०८१, ०९ : ५० मा प्रकाशित

विन नेपाल लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ?

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ३३७.२९ गुणाबढी आवेदन परेको छ ।

कम्पनीको एफपीओमा हिजो साँझ ५ः०५ बजेसम्ममा १४ लाख ५३ हजार ६३१ जना आवेदकहरुले १ करोड ७३ लाख ५५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

कम्पनीले चैत २१ गतेदेखि ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको