Like us!
Follow us!
Connect us!
Watch us!

पियोर इनर्जीको आईपीओ बाँडफाँड

अर्थ संसार

विहीबार, ११ बैशाख २०८२, १० : ०४ मा प्रकाशित

पियोर इनर्जीको आईपीओ बाँडफाँड

पियोर इनर्जी लिमिटेडले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड गरेको छ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका यो आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकोमा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो । रीतपूर्वक आवेदन दिएकामध्ये १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन भने बाँकीको हात रित्तो भएको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको