पियोर इनर्जी लिमिटेडले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड गरेको छ।
आईपीओ बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका १८ लाख ४६ हजार ६६४ मध्ये १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले शेयर पाएका छन भने बाँकीको हात रित्तो भएको छ।
यसरी हेर्न सकिन्छ नजिताः
सीडीएस एण्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइटः https://result.nabilinvest.com.np/search/ipo-share
मेरो सेयरः https://meroshare.cdsc.com.np/#/login
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस