Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १५ : १५ मा प्रकाशित

नेपाल बिद्युत प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानमा

नेपाल विद्युत प्राधिकरण चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ५ अर्ब २६ करोड नोक्सानीमा रहेको देखिएको छ ।

शुक्रबार विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनीक गर्दै  यस्तो जनकारी दिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने चालु आवकोको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड रुपैयाँ भएको छ। तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल रु. ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको प्राधिकरणले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको