Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावर कम्पनीले पायो हकप्रद सेयर निष्कासनको अनुमति, ४० करोड बराबरको सेयर आउँदै

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, ०७ : ५१ मा प्रकाशित

तेह्रथुम पावर कम्पनीले पायो हकप्रद सेयर निष्कासनको अनुमति, ४० करोड बराबरको सेयर आउँदै

तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते कम्पनीलाई १:१ अनुपातमा सेयर जारी गर्ने अनुमति दिएको हो।

कम्पनीले हालको चुक्तापुँजीको १०० प्रतिशत बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ४० करोड रुपैयाँ हुनेछ।

यस सेयर निष्कासन प्रक्रिया व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको