Like us!
Follow us!
Connect us!
Watch us!

राप्ती हाइड्रोको हकप्रदपछि मूल्य समायोजन

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, २१ : १३ मा प्रकाशित

राप्ती हाइड्रोको हकप्रदपछि मूल्य समायोजन

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) को १०० प्रतिशत हकप्रद सेयरको आधारमा सेयर मूल्य समायोजन गरिएको छ। समायोजनपछि कम्पनीको नयाँ मूल्य ३२४.४४ रुपैयाँ कायम गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, कम्पनीको हकप्रद समावेशपछिको समायोजित मूल्य अघिल्लो कारोबार मूल्य ५४८.८७ रुपैयाँलाई आधार मानेर तय गरिएको हो।

अब यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

राप्ती हाइड्रोले हालै १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने घोषणा गरेसँगै मूल्य समायोजन गरिएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको