Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावरका सञ्चालक जगतराम सूकमनीद्वारा राजिनामा

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०८२, १० : ४० मा प्रकाशित

शिव श्री हाइड्रोपावरका सञ्चालक जगतराम सूकमनीद्वारा राजिनामा

शिव श्री हाइड्रोपावर लिमिटेडका सञ्चालक जगतराम सकूमनीले पेश गरेको राजिनामा स्वीकृत गरिएको छ।

कम्पनीको सञ्चालक समितिको बैठक जेठ ७ गते बसेको बैठकले उनको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो। सकूमनीले वैयक्तिक कारण देखाउँदै गत बैशाख २४ गते आफ्नो पदबाट राजिनामा दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको