Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १० : ५१ मा प्रकाशित

हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख १२ हजार २४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले यी सेयर हालका संस्थापक सेयरधनीहरूलाई मात्र किन्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित जानकारी दिनुपर्नेछ। यदि तोकिएको समयभित्र कुनै संस्थापक सेयरधनीले लिखित जानकारी नदिएमा, उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको