हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको स्वतन्त्र सञ्चालकको पदमा गोपाल घिमिरेलाई नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ५६औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार उक्त निर्णय सोही मितिदेखि लागू हुनेछ।
घिमिरेको कार्यकाल चार वर्षको हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस