Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री र यातायात व्यवसायीबीच छलफल जारी

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १० : १२ मा प्रकाशित

गृहमन्त्री र यातायात व्यवसायीबीच छलफल जारी

गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीलाई छलफलका लागि गृहमन्त्रालयमा बोलाएका छन्।

अहिले दुवै पक्षबीच छलफल जारी रहेको छ। यातायात व्यवसायीहरूले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्, जसका कारण आज देशभर सार्वजनिक यातायात ठप्प रहेको छ।

उनीहरूले विशेष रूपमा 'राइड सेयरिङ' सेवाको विरोध गर्दै आन्दोलन जारी राखेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको