Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, ०८ : ३३ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ २२ गते बुकक्लोज गर्दैछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरूले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले १९ औँ वार्षिक साधारण सभा आगामी जेठ २९ गते, बिहीबारका दिन बिहान ११ बजे, आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको