Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, १० : ३४ मा प्रकाशित

कुमारी बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। 

बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी ३१ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। 

सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

उक्त अवधिभित्र संस्थापकबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई सो सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको