नेपाल धितोपत्र बोर्डले चिन्तामणि शिवाकोटी समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एकभन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने–नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक गरेको हो ।
अध्ययन प्रतिवेदनले नयाँ स्टकलाई तत्काल लाइसेन्स दिन सिफारिस गरेको छ । यो समितिको संयोजकमा चिन्तामणि शिवाकोटी रहेका थिए भने सदस्यहरुमा सिजन गुरागाई र सुजन कुमार आचार्य रहेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस