साताको सेयर कारोबार हुने अन्तिम दिनको कारोबार जारी रहँदा नेप्से परिसूचक सामान्य बढेको छ । आजको कारोबार खुलेको पहिलो एक घण्टाको अवधिमा सेयर बजार परिसूचक ४ दशमलव २४ अंकले बढेर २६६८ दशमलव ७१ विन्दुमा पुगेको हो ।
यो अवधिमा सेयर बजारमा करिब ३ अर्ब बराबरको कारोबार भएको छ । पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा २ अर्ब ९४ करोड ६५ लाख ९८ हजार ६१२ रुपैयाँ बराबरको भएको छ । यो अवधिमा सेयर बजारमा ६९ लाख ३९ हजार ५७१ कित्ता सेयर कारोबार भएको छ । पहिलो एक घण्टाको अवधिमा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस