Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा रिलायन्सको करिब साढे २ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, ०७ : ५६ मा प्रकाशित

सानिमा रिलायन्सको करिब साढे २ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले करिब साढे २ लाख कित्ता संस्थाप सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको हो ।

कम्पनीले यी सेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म आवेदन नपरेपछि संस्थापक सेयरधनी सहित आम सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्रीमा राखेको हो । सो सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले असार १४ गतेभित्र आवश्यक कागजात सहित काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
 

684b892b7469b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको