Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जामा नीतिगत असन्तुष्टी :- इप्पानले ‘NO Take & Pay’ राखेर गर्यो लोगो परिवर्तन

अर्थ संसार

आइतबार, ०८ असार २०८२, ११ : ०० मा प्रकाशित

ऊर्जामा नीतिगत असन्तुष्टी :- इप्पानले ‘NO Take & Pay’ राखेर गर्यो लोगो परिवर्तन

नेपाल उर्जा उत्पादक संघ (IPPAN) ले ‘टेक एन्ड पे’ को कडा विरोध गर्दै यसको खारेजीको मागसहित आफ्नो लोगो परिवर्तन गरेको छ।

संघले नयाँ लोगोमा स्पष्ट रूपमा ‘NO Take & Pay’ उल्लेख गरेको छ। संघले सामाजिक सञ्जालमार्फत 'ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिध्याउने टेक एण्ड पे पीपीए खारेज गर’ भन्दै लोगो परिवर्तन गरेको हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको