Like us!
Follow us!
Connect us!
Watch us!

सिजन बज्राचार्य शिव श्री हाइड्रोपावरको सञ्चालकमा सर्वसम्मत निर्वाचित, सर्वसाधारणको प्रतिनिधित्व गर्ने

अर्थ संसार

विहीबार, १२ असार २०८२, ०८ : ५१ मा प्रकाशित

सिजन बज्राचार्य शिव श्री हाइड्रोपावरको सञ्चालकमा सर्वसम्मत निर्वाचित, सर्वसाधारणको प्रतिनिधित्व गर्ने

शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिमा सिजन बज्राचार्य नियुक्त भएका छन्। सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै उनी सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन्।

कम्पनीले असार ८ गते आयोजना गरेको वार्षिक साधारणसभामा बज्राचार्यलाई कुनै प्रतिस्पर्धा विना सञ्चालकको जिम्मेवारी दिइएको हो। कम्पनी स्रोतका अनुसार बज्राचार्यसँग वित्तीय प्रणाली, संस्थागत नीति र पुँजी बजारको राम्रो अनुभव रहेको छ, जसले आगामी दिनमा कम्पनीको प्रगतिको यात्रामा टेवा पुग्ने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको