Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा क्षेत्र अर्थतन्त्रकाे मेरुदण्ड हाे - अध्यक्ष कार्की

अर्थ संसार

विहीबार, १२ असार २०८२, १३ : ३७ मा प्रकाशित

ऊर्जा क्षेत्र अर्थतन्त्रकाे मेरुदण्ड हाे - अध्यक्ष कार्की

नेपालको आर्थिक सुधारको मेरुदण्ड नै ऊर्जा क्षेत्र रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) का अध्यक्ष गणेश कार्कीले बताएका छन् । 'टेक एण्ड पे' का आधारमा गरिने पीपीएको संशोधन पछिको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन ।

नेपालको निर्यात र खपतका विषयमा पनि ठोस योजना ल्याउनु पर्ने उनको भनाई छ । 'टेक एण्ड पे' हटे पनि समस्या भने अझै कायम रहेको उनले बताए । निजि क्षेत्रको ढोका बन्द हुने रहेछ भन्ने आशंका रहेको उनले बताए ।

सरकारले व्यवसायीका कुरा सुनेको भन्दै उनले सरकारलाइ धन्यवाद पनि दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको