Like us!
Follow us!
Connect us!
Watch us!

संसदको रोष्ट्रममा निजामती विधेयक च्यात्दै प्रभु साहको चेतावनी: देशमा आगो बल्छ

अर्थ संसार

आइतबार, १५ असार २०८२, १४ : ४८ मा प्रकाशित

संसदको रोष्ट्रममा निजामती विधेयक च्यात्दै प्रभु साहको चेतावनी: देशमा आगो बल्छ

सांसद प्रभु साहले संसदमा प्रस्तावित निजामती विधेयकलाई ‘गरिबमारा’ भनेका छन् र त्यसले देशमा अशान्ति निम्त्याउने चेतावनी दिएका छन्।

आजको संसद बैठकमा बोल्दै साहले उक्त विधेयकले गरिब वर्गलाई लोकसेवा लड्ने अधिकारबाट वञ्चित गर्ने बताए। उनले भने, 'यो गरिबमारा विधेयक पास भए देशमा आगो बल्छ। गरिबको भविष्य कत्लेआम गर्ने यस्तो विधेयक हामीले स्वीकार्न सक्दैनौं। यसका समर्थकलाई गरिबहरूले कहिल्यै माफी दिने छैनन्।'

सांसद साहले यस्तो अन्याय सहन नसक्ने भन्दै बैठक बहिष्कार गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको