Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एशियन लाइफको बोनस सेयर मूल्य समायोजन,नयाँ मूल्य कति ?

अर्थ संसार

विहीबार, १९ असार २०८२, १७ : १३ मा प्रकाशित

नेप्सेमा एशियन लाइफको बोनस सेयर मूल्य समायोजन,नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ३.५९१५४९ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो।

अन्तिम कारोबार मूल्य ५३८.४४ रुपैयाँलाई आधार मान्दै समायोजन पछि प्रतिकित्ता सेयरको मूल्य ५१९.७७ रुपैयाँ कायम गरिएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको