Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १० : ४४ मा प्रकाशित

एशियन लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/२०८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको पुस २१ गतेको पत्र मार्फत स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

कम्पनीले बीमितलाई अधिकतम ७५ रुपैयाँसम्म बोनसदर दिने निर्णय गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको