Like us!
Follow us!
Connect us!
Watch us!

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा रोजगारीको अवसर

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १० : ५० मा प्रकाशित

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा रोजगारीको अवसर

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

जसअनुसार सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा दरखास्त दिन सकिनेछ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले ३० दिनभित्र आवेदन दिन सक्नेछन् । यसैगरी कम्पनीले आन्तरिक र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना पनि निकालेको छ ।
 

68709bd680c6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको