राष्ट्र बैंकले केहिबेरमा आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । दिउँसो १२ः३० बजे गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।
प्रत्येक वर्ष साउन पहिलो हप्ता आउने गरेको मौद्रिक नीति यो पटक साउन लाग्नु अगावै आउन लागेको हो । मौद्रिक नीति फेसबुक र युटुबमा प्रत्यक्ष रुपमा हेर्न सकिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस