Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य प्रतितोला कति ?

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, १० : ३३ मा प्रकाशित

सुनको मूल्य प्रतितोला कति ?

 नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो । शुक्रबार चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २६६ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको