Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसारलाई सत्य, तथ्यपूर्ण समाचार सम्प्रेषणमा थप प्रेरणा मिलोस - अर्थमन्त्री पौडेल

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १० : ०७ मा प्रकाशित

अर्थसंसारलाई सत्य, तथ्यपूर्ण समाचार सम्प्रेषणमा थप प्रेरणा मिलोस - अर्थमन्त्री पौडेल

उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थसंसार डटकमलाई सत्य तत्थयपूर्ण समाचार सम्प्रषणमा थप प्रेरणा मिलोस भनेर शुभकामना व्यक्त गरेका छन् । अर्थसंसारको ११ औंं वार्षिक उत्सवको अबसरमा शुभकामना दिदै अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्रको विकास, विस्तार र समाजमा घट्ने घटनालाई विश्लेषणात्मक रुपमा पाठक सामू ल्याउनका लागि आग्रह गरेका हुन् । 

अर्थमन्त्री पौडेलले भने  'अर्थतन्त्रमा क्षेत्रमा देखिएको समस्या र समाधानका उपायहरुको विषयमा मिहिन अध्ययन गरेर समाचार प्रकाशनमा थप प्रेरणा मिलोस भन्ने कामनाका साथ आगामी दिन पनि अझै उज्वल बनुन भन्ने कामना व्यक्त गर्दछु ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको