एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टका सञ्चालक राजीव प्रसाद प्याकुरेलको राजीनामा स्वीकृत भएको छ। उनले असार ३१ गते पेश गरेको राजीनामा कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। कम्पनीका सचिव प्रताप अधिकारीका अनुसार बैठकले प्याकुरेलको राजीनामा स्वीकार गर्ने निर्णय गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस