Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख ५६ हजार कित्ता सेयर बिक्री गर्ने

अर्थ संसार

सोमबार, १२ माघ २०८२, ११ : ३२ मा प्रकाशित

एनआरएन इन्फ्रास्ट्रक्चरले ८ लाख ५६  हजार कित्ता सेयर बिक्री गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ।  कम्पनीका अनुसार माघ १० र ११ गते बसेको सम्पत्ति,दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस तथा माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औं बैठकको निर्णयअनुसार उक्त सेयर बिक्री गर्ने निर्णय गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको