Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालक नियुक्त

अर्थ संसार

मंगलबार, १० चैत्र २०८२, १० : ५६ मा प्रकाशित

एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालक नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जोली अमात्यलाई सञ्चालकमा नियुक्त गरेको छ।

कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले पर्सा जिल्ला, वीरगञ्ज–११ स्थायी ठेगाना भएकी अमात्यलाई महिला सञ्चालक पदमा आजदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको