Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिको सञ्चालकमा महेश बराल नियुक्त

अर्थ संसार

बुधबार, १४ साउन २०८२, ११ : ५६ मा प्रकाशित

नेपाल रिको सञ्चालकमा महेश बराल नियुक्त

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थ मन्त्रालयका सहसचिव महेश बराल नियुक्त भएका छन्। अर्थ मन्त्रालयको साउन १२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गरिएको हो।

कम्पनीका अनुसार, साउन १३ गतेदेखि लागू हुने गरी उनले समूह ‘क’ नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकको जिम्मेवारी सम्हाल्ने छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको