Like us!
Follow us!
Connect us!
Watch us!

चैत १५ मा मार्छन् भन्ने सूचना अघिल्लो दिन नै थियो : दुर्गा प्रसाईँ

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १५ : ०१ मा प्रकाशित

चैत १५ मा मार्छन् भन्ने सूचना अघिल्लो दिन नै थियो : दुर्गा प्रसाईँ

चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै जानकारी रहेको बताएका छन् । थुनाबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्,’ उनले भने । राज्यसत्ता आफूहरुसँग डराएको हुनाले त्यसो गरिएको बताए । उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको दाबी गरे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको