Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०८२, १० : ४७ मा प्रकाशित

बढ्यो सुनको मूल्य, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।

यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो । यता, चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको