Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको मूल्य बढ्यो,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, ०८ भदौ २०८२, १० : ४४ मा प्रकाशित

आज सुनको मूल्य बढ्यो,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर २३ सय ५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको