Like us!
Follow us!
Connect us!
Watch us!

कामनपाविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १६ : २८ मा प्रकाशित

कामनपाविरुद्ध कवाड व्यवसायीहरूको प्रदर्शन

काठमाडौंमा कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले आन्दोलन गरेका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको