Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

मंगलबार, १७ भदौ २०८२, ११ : २८ मा प्रकाशित

मंगलबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो ।

आज सुन तोलामा २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारको दिन भने सुन तोलामा २ लाख ५ हजार ३सय रुपैयाँमा कारोबार भइरहेको थियो ।आज चाँदीको मूल्य पनि किर्तीमानी उचाईमा पुगेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४ सय  ८५ रुपैयाँ पुगेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको