Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो प्रतितोलाको मूल्य ?

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १० : ४५ मा प्रकाशित

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो प्रतितोलाको मूल्य ?

नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । नेपाली बजारमा सुन आज पनि सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। हिजो सुन तोलामा १ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज बुधबार चाँदी २ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको