Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड ,अब एक तोला किन्न कति चाहिन्छ रकम ?

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, १० : ५९ मा प्रकाशित

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड ,अब एक तोला किन्न कति चाहिन्छ रकम ?

नेपाली बजारमा सुन चाँदीको मूल्यले दैनिक रूपमा नयाँ नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो।

गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला दुई हजार ५०० रुपैयाँ पुगेको हो ।चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको