Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, १७ : २९ मा प्रकाशित

कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफावाट आफ्ना सेयरधनीलाई  लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले आर्थिकवर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलले पाउनेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको