Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, ०९ : ४९ मा प्रकाशित

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

 प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक समूहको ९ लाख ३१ हजार ८६० कित्ता सेयर बिक्रीमा राखेको हो। सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको