Like us!
Follow us!
Connect us!
Watch us!

‘मलाई बोल्न दे सरकार’ भन्दै बुटवलमा पनि जेनजीको प्रदर्शन

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १० : ०४ मा प्रकाशित

‘मलाई बोल्न दे सरकार’ भन्दै बुटवलमा पनि जेनजीको प्रदर्शन

बुटवलमा सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन्।

बिहानैदेखि प्लेकार्ड र नारा बोकेर सडकमा उत्रिएका उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका थिए। 'मलाई बोल्न दे सरकार', 'नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्' जस्ता नारा नारा लगाएका छन् ।

प्रदर्शनको अगुवाइ काठमाडौंका मेयर बालेन शाहका निकट सन्तोष गिरीसहितका युवाहरूले गरेका थिए।  काठमाडौंको माइतीघर मण्डलासहित देशका अन्य स्थानहरूमा पनि यस्तै प्रदर्शनहरू भइरहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको