नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी २४ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस