Like us!
Follow us!
Connect us!
Watch us!

कर्फ्यूकै बीच संसद भवनको गेटमै आगजनी

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १३ : ०९ मा प्रकाशित

कर्फ्यूकै बीच संसद भवनको गेटमै आगजनी

जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन गेट नजिक आगजनी गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरे पनि सो क्षेत्रमा अहिले पनि प्रदर्शन भइरहेको छ । 

प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएको आगो फैलिइरहेको छ । अहिलेसम्म त्यहाँ दमकल जान सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको