Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्यमन्त्री पौडेल राजीनामाको तयारीमा

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, ११ : ०० मा प्रकाशित

स्वास्थ्यमन्त्री पौडेल राजीनामाको तयारीमा

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। देशको पछिल्लो अस्थिर र संवेदनशील राजनीतिक घटनाक्रमलाई संकेत गर्दै उनले अब सरकारमा बस्ने अवस्था नरहेको बताएका हुन्।

राजीनामा दिने निर्णयको घोषणा गर्दै मन्त्री पौडेलले भने, 'यस्तो परिस्थितिमा सरकारमा बस्न सकिँदैन, त्यसैले राजीनामा दिँदैछु।'

यसअघि, कृषिमन्त्री रामनाथ अधिकारीले पनि पद त्याग गरिसकेका छन्। कांग्रेस नेता शेखर कोइरालाले आफू निकटका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको