Like us!
Follow us!
Connect us!
Watch us!

सांसद तोसिमा कार्कीले संसद पद छाडेको घोषणा, जेनजी आन्दोलनमा एकता व्यक्त

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : १२ मा प्रकाशित

सांसद तोसिमा कार्कीले संसद पद छाडेको घोषणा, जेनजी आन्दोलनमा एकता व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा सदस्य पद छोड्ने घोषणा गरेकी छन्। उनले जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै संसदको जिम्मेवारीबाट हट्ने स्पष्ट संकेत दिएकी हुन्।

मंगलबार बिहान ११:५५ बजे आफ्नो स्टाटसमार्फत कार्कीले लेखेकी छन्, “म आधिकारिक रुपमा पत्र बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजेदेखि नै यो अपराधि र संवेदनाहीन सरकारको कटपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। GenZ am with You!✊”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको